www.tandavnews.com
Fact ~ In search of truth

पोखराबाट दमौलीतर्फ जाँदैँ गरेको बसको ठक्करबाट ७८ वर्षीया वृद्धाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

तनहुँमा सवारी दुर्घटनामा १ को मृत्यु भएको छ ।

पोखराबाट दमौली तर्फ जादैँ गरेको बसको ठक्करबाट ७८ वर्षीया वृद्धा साबित्री खत्रिको ज्यान गएको हो । ना ६ ख ८४११ नम्बरको बसले शुक्लागण्डकी नगरपालिका –४ दुलेगौँडा स्थित पृथ्वीराजमार्गमा बसले खत्रिलाई ठक्कर दिएको हो ।

खत्रिलाई उपचारको लागी जिल्ला अस्पताल तनहुँमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.