पोखरा ,
ताण्डव न्यूज ।
मुक्तिनाथ मन्दिर दर्शनका लागी आएका भारतीय नागरिकको मृत्यु भएको छ।
मुस्ताङ घरपझोङ गाँउपालिका –३ जोमसोममा रहेको हिमालय ईन होटलमा बास बसेका भारतीय नागरिक अचानक बिरामी परेपछि उपचारको क्रममा जिल्ला अस्पताल जोमसोम लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

मृत्यु हुने भारतीय नागरिक तामिलनाडुका KANAPPAN VAITHILINGAM रहेका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.