www.tandavnews.com
Fact ~ In search of truth

बाटो खन्नेक्रममा पहिरो खस्दा बागलुङमा ३ आर्मी घाईते

पोखरा ,
ताण्डव न्यूज ।

बागलुङमा पहिरोमा परि ३ जना घाइते भएका छन् ।

काठेखोला गाँउपालिका –८ लेखानी कर्लिमारे स्थित भित्री सडक खण्ड फराकिलो बनाउन खटिएका आर्मी पहिरोमा परि घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । आर्मीको अर्जुन बाँण गण घोडाबाँधेबाट खटिएका २० जना आर्मी मध्ये ३ जना पहिरोमा परि घाईते भएका हुन् ।

Batas

उनीहरुको तत्काल स्थानियले उद्धार गरि उपचारको लागी अञ्चल अस्पताल धवलागिरी बागलुङ ल्याएकोमा २ जनालाई थप उपचारका लागी काठमाण्डौँ पठाईएको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.