www.tandavnews.com
Fact ~ In search of truth

हावाहुरी पीडितलाई पोखरा चेम्बर्सको ८२ हजार सहयोग

पोखरा ।

यही चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितलाई पोखरा चेम्बर्स अफ कमर्श कास्कीले आर्थिक सहयोग गरेको छ । चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहात कोषमा ८२ हजार पठाइएको महासचिव उमराज बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार हावाहुरीबाट प्रभावितलाई हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १० हजार एक रुपैया, गण्डकी जग्गा तथा आवास विकास सङ्घले १० हजार र रानीवन बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट चार हजार सङ्कलन गरिएको हो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.