www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लब अफ पोखरा दर्शनकाे अध्यक्षमा दिपा

पोखरा
ताण्डव न्यूज ।

लायन्स क्लब अफ पोखरा दर्शन २०१९/२० को अध्यक्षमा दिपा सुवेदी चयन भएकि छन् ।

त्यसैगरि प्रथम उपाध्यक्षमा अन्जु पराजुली ,द्धितिय उपाध्यक्षमा रेखा जि.सी ,तृतिय उपाध्यक्षमा सिर्जना लम्साल ,सचिवमा सरिता सुवेदी ,सहसचिवमा लक्ष्मी भण्डारी , कोषाध्यक्षमा नारायण पराजुली,सहकोषाध्यक्षमा शर्मिला तिमिल्सीना चयन भएका हुन् ।

Batas

कार्यक्रममा प्रमुख अतिथि जोन चियर पर्सन लायन गोविन्द बहादुर शाही र विशेष अतिथिमा लायन्स क्लब अफ सुन्दर नगरीका अध्यक्ष शोभाकर भण्डारी रहेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.