www.tandavnews.com
Fact ~ In search of truth

सरकारलाई राजेन्द्र महतोको प्रश्न : नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो ?

ताण्डव न्युज ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । नेपालको संविधान र जनताको भावना विर्सेर वर्तमान सरकारले नीति तथा कार्यक्रम ल्याएको उनको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.