www.tandavnews.com
Fact ~ In search of truth

पोखराको भरतपोखरीमा नयाँ औद्योगिक क्षेत्र

पाेखरा
ताण्डव न्युज ।

गण्डकी प्रदेश सरकारले नयाँ औधोगिक क्षेत्रको लागि नयाँ ठाउँ छनोट गरी संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।सरकारले पोखरा महानगरपालिकाको ३३ भरतपोखरीमा प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापना गर्न लागेको हो ।

औद्योगिक क्षेत्र स्थापनाको भरतपोखरीको कित्ता नम्बर ६०१ को २७८ रोपनी जग्गा र कित नम्बर ६३२ को २ हजार ८ सय ४४ रोपनी जग्गा उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको गण्डकी सरकारका प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.