www.tandavnews.com
Fact ~ In search of truth

अफरै अफरसहित हुण्डाईको एक्सचेन्ज् क्याम्प

पोखरा
ताण्डव न्यूज ।

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मंसिर २० गते विहिबार (भोली)देखि हुण्डाई एक्सचेन्ज् क्रार्यक्रम पोखरा लगायत देशभर सञ्चालन गर्दैछ ।

विहिबार बिहान १० बजे दखि साँझ ६ बजे सम्म एक्सचेन्ज् क्याम्प सञ्चालन हुनेछ । एक्सचेन्ज क्याम्पमा स्पट एक्सचेन्ज् र भ्यालुएसन, सहज फाइनान्स र इन्स्योरेन्स र नगद छुट उपहार रहेको छ ।

Batas

यस्तै, १५ हजार बराबरको लोयल्टी बोनस र १ लाख ५० हजारको एक्सचेन्ज् बोनस, ४ वर्ष सम्मको फ्रि सर्भिस, ३ वर्षको वारेन्टी र हरेक टेस्ट ड्राइभमा आकर्षक पुरस्कारहरु राखिएको प्रालिले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का महाप्रवन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको बताए ।

उनले भने ‘यस देशव्यापी कार्यक्रमले ग्राहकहरुलाई उत्कृष्ट योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । एक्सचेन्ज क्याम्प नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उप्लव्ध छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.