पोखरा।
सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् ।
गत बैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्र्र्रश्न सोध्ने क्रममा काँग्रेस सांसदले बोलेका र प्रधानमन्त्री ओलीले जवाफ दिने क्रममा बोलिएका शब्द हटाउन निर्देशन दिएका हुन् ।आजको बैठकको सुरु गर्दै सभामुख महराले दुवै पक्षले बोलेका शब्दहरु मर्यादा अनुकुल नभएकाले हटाउन निर्देशन दिएको बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.