www.tandavnews.com
Fact ~ In search of truth

विहानै त्रिशुलीमा बस खस्याे, कम्तिमा ३ जनाकाे मृत्यु

ताण्डव न्युज ।

धादिङकाे अादमघाट नजिकैबाट यात्रुबाहक बस त्रिशुलीमा खसेकाे छ । काँकडभित्ताबाट काठमाडाैँ जाँदै गरेकाे यात्रुबाहक बस त्रिशुलीमा खसेकाे हाे । बस खस्दा कम्तिमा ३ जना यात्रुकाे मृत्यु भएकाे जानकारी प्रहरीले दिएकाे छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.