www.tandavnews.com
Fact ~ In search of truth

गोरखामा कुकुर आतंकःटोकाइबाट ६ घाईते

पोखरा,
ताण्डव न्यूज।

गोरखामा कुकुरले आतंक मच्चाएको छ ।

कुकुरले टोक्दा ६ जना घाइते भएका छन् । गोरखाको गण्डकी गाउँपालिका –४, फुजेलका स्थानीयलाई घरपालुवा कुकुरले टोकेको हो । कुकरको टोकाइबाट घरधनीसहित ६ जना घाईते भएका हुन् ।मान्छेलाई टोकेपछि कुकुर मरेको जनाइएको छ । कुकुर आफैँ मरेपछि घाईते त्रसित बनेका छन् ।

Batas

कुकुरको सानो छाउराले टोकेका भन्दै वास्ता नगरी बसेका गाउँले कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल जान थालेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.