www.tandavnews.com
Fact ~ In search of truth

मस्ट वान्टेड ‘काले’लाई गोली हानी पक्राउ

काठमाडौं
ताण्डव न्यूज ।

काठमाडौं प्रहरीले मस्ट वान्टेड लुटेरा नाइकेलाई पक्राउ गरेको छ । काले भनिने बिष्णु तामाङलाई प्रहरीले टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी श्रोतका अनुसार ‘काले’लाई नियन्त्रणमा लिन गोली हानीएको थियो । घाइते लुटेरा नाइकेको बीर अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।

Batas

श्रृंखलावद्ध चोरी र डकैतीमा संलग्न काले ६ वर्ष जेल बसेर छुटेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.