www.tandavnews.com
Fact ~ In search of truth

हिन्दु महासघं कास्कीको मोटरसाइकल र्यालीमा प्रहरीको हस्तक्षेप

पोखरा,
ताण्डव न्यूज ।

विश्व हिन्दु महासघं कास्कीले पोखरामा महासभाको पुर्वसन्ध्यामा निकालेको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको हस्तक्षेप बाबजुद पनि मानवअधिकार चोकबाट र्याली सुरु भएको छ । विश्व हिन्दु महासघं नेपाल राष्ट्रिय समितीको सातौँ महासभा यहि जेठ ११ र १२ गते पोखरामा हुदैँ छ ।महासभामा ६५ जिल्लाका प्रतिनिधि एवम् पर्यवेक्षकहरु सहभागी हुनेछन् । महासभाको पुर्वप्रधान न्यायाधीश सुशीला कार्कीले उद्घाटन गर्नेछिन् ।

Batas

कार्यक्रमको पहिलो दिन भोली शनिबार ११ः३० बजे चिप्लेढंगाबाट पोखरा सभागृहसम्म विशाल र्याली प्रदर्शन हुने भएको छ ।

तस्बिर:सुर्दशन रन्जित

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.