www.tandavnews.com
Fact ~ In search of truth

भोजपुरमा २५ वर्षीय आमाले गरिन् २२ महिने छोराको हत्या

भोजपुर ।

भोजपुरमा एक महिलाले आफ्नै नाबालक छोराको हत्या गरेकि छिन् ।

भोजपुर नगरपालिका –९ पानीट्याङकीमा भाडामा बस्दै आएकी सम्झना थापाले २२ महिने छोराको खुकरी प्रहार गरी हत्या गरेको जनाइएको छ ।

Batas

२५ वर्षीय सम्झनाले आज (मंगलबार)बिहान साढे ७ बजेको समयमा छोरालाई अचानोमा राखी दुई टुक्रा बनाएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने आमा सम्झनाको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.