www.tandavnews.com
Fact ~ In search of truth

सुजुकि मेगा एक्सचेञ्ज क्याम्प जारी

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा सुजुकि मेगा एक्सचेञ्ज क्याम्प जारी रहेको छ ।

जेठ १३ गतेदेखि सुरु भएको क्याम्प २२ गते सम्म जारी रहने छ । सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्सको पोखराका लागी आधिकारिक बिक्रेता हिमालय अटो वल्र्डले क्याम्प सञ्चालन गरेको हो ।

Batas

एक्सचेञ्जको अवधिमा कुनै पनि ब्राण्डको पुरानो मोटरर्साकल तथा स्कुटरको बजार मुल्य भन्दा थप १५ हजार मुल्यांकन गराईदिने साथै गुड्दै नगुड्ने मोटरसाईकल समेत साटफेर गर्न सकिने हिमालय अटो वल्र्डका सोरुम ईन्चार्ज नवीन भण्डारीले जानकारी दिए ।

सुजुकिले हाल मात्रै बिलकुलै नयाँ प्रविधिको वर्गम्यान स्ट्रिट १२५ स्कुटरको बिक्रि वितरण गरिरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.