www.tandavnews.com
Fact ~ In search of truth

भिषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा २ को मृत्यु,१०० घाईते

पोखरा ।

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरीबाट २ जनाको मृत्यु भएको छ । झण्डै १०० जना घाईते भएका छन् ।

हिजो साँझ वषासगैँ आएको हावाहरीबाट पर्खाल ढल्दा कैलालीका लाहनु चौधरीको मृत्यु भएको हो त्यस्तै गोदावरी नगरपालिका ८ मा हावाहुरीका कारण सवारी दुर्घटना हुँदा वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

पूर्वबाट पश्चिम गइरहेको बा ३ प ३८३६ नम्बरको टिपरले से १ प ५८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक चौधरीको मृत्यु भएको हो । हावाहुरीबाट घाईते भएकाहरुको उपचार भईरहेको छ । हावाहुरीले भौतिक क्षति पनि पुर्याएको छ यद्यपी क्षतिको विवरण आउन बाँकी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.