www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय परीक्षा बोर्डले भन्यो एसईईको नतिजा आज सार्वजनिक हुँदैन

ताण्डव न्यूज ।
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको जनाएको छ । अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको बताउँदै परिक्षा बोर्डले बुधबार रिजल्ट सार्वजनिक हुने सम्भावना नरहेको बताएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.