www.tandavnews.com
Fact ~ In search of truth

‘सेकेण्ड एनिभर्सरी’ अवसरमा ‘ट्री हाउस’द्धारा आश्रममा सहयोग

पोखरा
ताण्डव न्यूज ।

स्थापनाको दास्रो वर्षको अवसरमा ट्री हाउस रेष्ट्रोले आश्रममा सहयोग गरेको छ । रेष्ट्रोले छोरेपाटनस्थित मानव सेवा आश्रमलाई खाद्यान्न, लत्ता कपडा लगायत विविध सामाग्री हस्तान्तरण गरेको हो ।

Batas

विहाबार आश्रममा एक कार्यक्रमकाबिच रेष्ट्रोका सञ्चालक सुनिल पहारी, सुनिल केसी र बिकास अधिकारीले सहयोग सामाग्री हस्तान्तरण गरे । विगतका वर्षहरुमा पनि सहयोग गरेको स्मरण गर्दे सञ्चालकहरुले आगामी वर्षहरुमा निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे ।

ट्री हाउस रेष्ट्रो चिप्लेढुङ्गास्थित निभा गल्लीमा सञ्चालनमा रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.