www.tandavnews.com
Fact ~ In search of truth

अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा भाग लिन कमल थापा भुटान प्रस्थान

पोखरा
ताण्डव न्यूज । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटान प्रस्थान गरेका छन्।  भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ साेमबार बिहना त्यसतर्फ गएकाे राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। जुलाई २ देखि ७ सम्म हुने प्रतियोगितामा भारतका विभिन्न राज्य, भुटान, नेपाल र बंगलादेशका खेलाडीको पनि सहभागिता रहने छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.