www.tandavnews.com
Fact ~ In search of truth

विन्दवासिनी दोहोरी साँझकोे टुबोर्ग नाइट असार २५ गतेदेखि

पोखरा ।

पोखराको चिप्लेढुंगामा रहेको विन्दवासिनी दोहोरी साँझ प्रालिले टुबोर्ग नाइट विशेष साँगीतिक साँझ गर्ने भएको छ ।

असार २५ गतेदेखि २८ गतेसम्म हुने साँगीतिक साँझमा राष्ट्रिय कलाकार शर्मिला गुरुङ, प्रकाश सपुत, पूर्णकला विसी, माया गुरुङ लगायतको प्रस्तुति रहने सञ्चालक विरेन्द्र केसीले जानकारी दिए । दोहोरी साँझमा हाल १८ जना कलाकारले नियमित प्रस्तुति दिइरहेका छन् । टुबोर्ग नाईटमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म चल्नेछ ।

Batas

केसीले राति अबेरसम्मको लागि जिल्ला प्रशासन कार्यालयसँग पनि कुराकानी भएको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.