www.tandavnews.com
Fact ~ In search of truth

न्यूरोडमा रहेको एक फर्ममा आगोलागी,आगो निभाउने प्रयास जारी

पोखरा,
ताण्डव न्यूज ।

पोखराको न्यूरोडमा रहेको एक फर्ममा आगोलागि भएको छ । भाटभटेनी नजिकै रहेको उक्त दिउँसो ४ बजे तिरबाट आगो लागि भएको हो । आगजनीको कारण खुलेको छैन । दुई वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.