www.tandavnews.com
Fact ~ In search of truth

विप्लव समूहका कार्यकर्ता वाग्ले र हमाल हामीलाई देखेपछि खेतैखेत भागे :कास्की प्रहरी

पोखरा ।

पोखरामा प्रतिबन्धित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं ३० खुदीका स्थानीयलाई डर त्रास देखाई त्रसित वातावरण सिर्जना गरेका दुई विप्लव कार्यकर्ता आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

प्रहरी टोलीलाई देखि खेतैखेत भागिरहेको अवस्थामा कास्की र स्याङजा जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्ले र उनका सहयोगी ओम बहादुर हमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनीहरुमाथि कानुकी कारबाही अगाडि बढाइएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.