www.tandavnews.com
Fact ~ In search of truth

प्रतिष्ठानको विद्यालय स्तरिय तीज गीत प्रतियोगितामा अक्सफोर्ड प्रथम

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कास्कीको आयोजना एवं शान्ती निकेतन विद्यालयको सह–आयोजना र व्यवस्थापनमा विद्यालय स्तरिय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयमै प्राङ्गणमा आयोजित प्रतियोगितामा अक्सफोर्ड स्कुल प्रथम भयो । पास्कल एकेडेमि द्धतीय हुँदा बाराही मावि तृतीय, शान्ति निकेतन र सन फ्लावर बोर्डिङ स्कुलले सान्तवना स्थान हासील गर्यो ।

Batas

प्रतियोगितामा प्रथम, द्धितीय, तिृतीय र सान्तवना स्थान प्राप्त गर्ने समुहले क्रमश ५ हजार, ३ हजार, २ हजार, १ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.