www.tandavnews.com
Fact ~ In search of truth

घटस्थापनाको दिन गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा ।

 

घटस्थापनाको दिन असोज १२ गते आइतबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।क्षत्री समाजलगायतले घटस्थापनामा बिदा दिन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङलाई ज्ञापन पत्रसमेत बुझाएका थिए।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.