www.tandavnews.com
Fact ~ In search of truth

लमजुङकी सरस्वती न्यौपानेको डुेंगुका कारण चितवनमा मृत्यु

चितवन ।

डेंगुका कारण लमजुङकी सरस्वती न्यौपानेको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनकाअनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी ३१ वर्षीय न्यौपानेको मृत्यु भएको हो।

चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको जनाइएको छ।हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार ८७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार २८० जनामा संक्रमण देखिएको छ।

Batas

महामारीको रुपमा देखा परेको डेङ्गु अहिले क्रमशः घट्दै गएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.