www.tandavnews.com
Fact ~ In search of truth

जित नजिक विद्या

पोखरा,
ताण्डव न्यूज ।

शनिबार सम्पन्न उपनिर्वाचन अन्तरगत कास्की २ को प्रतिनिधी सभा सदस्यहरुको लागि मत गणना चलिरहेको छ । मतगणना अनुसार अहिलेसम्म पोखरा महानगर ३३, २१, २०, १७, १६, १५ र ९ नं वडाको मत गणना सकिएको छ । ७ वटा वडाको मत गणना गर्दा नेकपाको अग्रता कायमै छ ।

७ वटा वडाको मतगणना सकिँदासम्म नेकपाकी उम्मेदवार विद्या भट्टराईले २० हजार ७ सय ८७ मत ल्याई अग्र स्थानमा रहेकि छिन् भने नेपाली कंग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।

Batas

यी दुईबीच पार्टीबीचको मतान्तर ८ हजार ५ सय २६ रहेको छ । अब वडा नं ४, ७ र ८ नतिजा आउन बाँकी छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.