www.tandavnews.com
Fact ~ In search of truth

साग महिला क्रिकेटमा बंगलादेशको सुखद जीत

पोखरा ।

१३ औँ साग अन्तर्गत भएको पोखरामा भएको महिला क्रिकेटमा माल्दिभ्सलाई हराउँदै बंगलादेशले जित दर्ता गरेको छ । जित निकालेको हो

क्रिकेट मैदानमा सम्पन्न खेलमा माल्दिभ्सलाई अल आउट गर्दै बंगलादेशले २५० रनसहितको जित निकालेको हो। यस अघि बंगलादेशले २० ओभर खेल्दै २५६ रनको लक्ष्य दिएको थियो ।माल्दिभ्सले १२ ओभर खेल्दै कुल ६ रन मात्र जोड्न सफल रह्यो ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.