www.tandavnews.com
Fact ~ In search of truth

नेकपा बैठक पुस २३ गते

काठमाडौ।

नेकपाको नेकपा केन्द्रीय समिति बैठक पुस २३ गते बस्ने भएको छ ।

मंसिर २९ देखि जारी स्थायी कमिटीको बैठकले पुस २३ को मिति तय गरेको जनाइएको छ ।अध्यक्षद्वयले पेश गरेको प्रतिवेदनमा भने माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक आयोजना गर्ने उल्लेख थियो। तर, बैठकमा बोल्ने कतिपय नेताहरुले यथाशक्य छिटो बैठक बोलाउन माग गरे पछि बैठक अगाडी नै बस्ने भएको हो ।

Batas

नेकपाको विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्छ। तर, २०७३ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको छैन।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.