www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार र आई.सी.यू मा उपचाररत बिरामी सहित पोखरामा फेरि थपिए १७ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखराका विभिन्न वडाका गरि फेरि १७ संक्रमित थपिएका छन् ।

Batas

संक्रमित हुनेमा पोखरा महानगरपालिका–७ का ३५ वर्षीय पुरुष पत्रकार र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सी.यू मा उपचाररत वडा नम्बर १० का ७० वर्षीय महिला सहित पोखरामा १७ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

निर्देशनालयको अनुसार तनहुँका २ जनामा पनि संक्रमण देखिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ५०२४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.