www.tandavnews.com
Fact ~ In search of truth

मिटरब्याजमा ऋण दिई ठग्ने राजपा केन्द्रिय सदस्य रामबाबु यादव पक्राउ

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादव पक्राउ परेका छन्।

सर्लाही बरहथवाका केन्द्रीय सदस्य यादव आज (बुधबार) दिउँसो झण्डै साढे १२ बजे मिटरब्याजमा ऋण दिई ठगी गरेको आरोप पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।यादवलाई सार्वजनिक शान्तिविरूद्ध अपराध गरेको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.