www.tandavnews.com
Fact ~ In search of truth

माघे संक्रान्तिको दिन गण्डकी प्रदेशमा बिदा

पोखरा ।

गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति (माघ १ गते) दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने भएको छ ।

किराँत जातीले नयाँ वर्षको रुपमा माघी पर्व मनाउने भएकाले सोही अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।माघी पर्व थारु र मगर समुदायले विशेष कार्यक्रम गरी मनाउँने गर्छन् । पृथ्वी जयन्तीको दिन पुस २७ गते बिदा दिन आग्रह गरे पनि गण्डकी सरकारले यसको बारेमा भने कुनै निर्णय गरेको छैन ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.