www.tandavnews.com
Fact ~ In search of truth

काठमाडौंमा नेकपाका नेता हरिदेव गिरीको शंकास्पद मृत्यु

काठमाडौं ।

सत्तारुढ नेकपाका नेता हरिदेव गिरीको शंकास्पद मृत अवस्थामा भेटिएका छन् । गिरी काठमाडौँ नयाँबानेश्वरको आलोकनगर डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा शंकास्पद मृत्यु भएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वररले जनाएको छ।

मृतक गिरीको घर काभ्रे घर भएको जनाइएको छ । गिरीको मृत्युको कारण खुलेको छैन। अनुसन्धानका लागि रेष्टुरेन्टका ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.