www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले मनाए ६९ औँ जन्मदिन

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली आज ६९ औँ जन्मोत्सव मनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज (आइतबार) विहान बालुवाटारमा बुवा मोहनप्रसाद ओलीको साथमा केक काटी जन्मोत्सव मनाएका हुन् । छोराको जन्मदिन मनाउन प्रधानमन्त्रीका बुवा मोहनप्रसाद बालुवाटार आएका हुन् ।

प्रधानमन्त्रीको बर्थडे मनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बालुवाटार पुगेका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.