www.tandavnews.com
Fact ~ In search of truth

वैवाहिक सम्बन्ध तोड्दै पूर्व मिस नेपाल उषा खड्गी

काठमाडौं ।

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले १७ वर्षे वैवाहिक सम्बन्ध टुंग्याउने भएकि छिन् । खड्गीले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् ।

खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो ।विवाहपछि श्रीमान् जीपी तिमल्सिनाले आफूमाथि निरन्तर हिंसा गरेको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् ।

Batas

वैवाहिक सम्बन्धका क्रममा झेलेको हिंसाको प्रसंगमा बोल्दैँ खड्गी भक्कानिएकी थिइन् । २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो । हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.