www.tandavnews.com
Fact ~ In search of truth

भारतमा बलात्कार गरि हत्या गर्ने चारलाई दिइयो फाँसी

भारत ।

भारतमा सामुहिक बलात्कारमा संलग्न ४ बलात्कारीलाई फाँसी दिइएको छ ।

निर्भया बलात्कार र हत्या प्रकरणमा दोषी ठहरिएका चारजनालाई आज शुक्रबार बिहान मृत्युदण्ड दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दोषीहरुलाई तिहाड जेलमा झुण्ड्याएर मृत्युदण्ड दिइएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

Batas

आज बिहान ५ः३० बजे दोषीहरु मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय सिंहलाई मृत्युदण्ड दिइएको हो। १६ डिसेम्बर २०१२ मा दिल्लीमा निर्भयामाथि सामूहिक बलात्कार पश्चात हत्या भएको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.