www.tandavnews.com
Fact ~ In search of truth

एनएमबि बैंकद्वारा पोखरा महानगरपालीकालाई खाद्यान्न हस्तान्तरण

पोखरा
ताण्डव न्यूज ।

एनएमबि बैंकले सोमबार पोखरा महानगरलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ ।

बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलिले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७५० किलो चामल र २५० किलो दाल महानगरका नमान बहादुर जिसीलाई हस्तान्तरण गरे ।

Batas

लकडाउनका कारण सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.