www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मन्त्रालयको त्रुटीपूर्ण अपडेट

मन्त्रालयको त्रुटीपुर्ण विज्ञप्तीका कारण यसअघि कूल संक्रमितको संख्या २५० उल्लेख गरिएकोमा क्षमाप्रार्थी छौं । नेपालमा हालसम्म २४५ जनामा मात्रै कोरोना संक्रमीत रहेको जानकारी गराउँदछौं ।

– ताण्डव न्यूज डेस्क

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.