www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २१ : आइसाेलेसन वार्ड निर्माणको लागि १५ लाख

पोखरा
ताण्डव न्यूज ।

पोखरा २१ ले वडामा आइसोलेसन वार्ड निर्माणका लागि बजेट रकमान्तरण गर्ने निर्णय गरेको छ ।

विश्वभर माहामारिको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि वडास्तरीय बजेटबाट १५ लाख रकमान्तरण गरेको हो । वडा समितिको बैठकले रकमान्तरणको निर्णय गर्दै आवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि बजेट प्रयोग गर्ने जनाएको छ ।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.