www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको आइसोलेसनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरको आइसोलेसनमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्लीबाट आएर पोखरा-५ स्थित आइसोलेसनमा रहेका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखरा-९का उक्त ४२ वर्षीय संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

Batas

यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या ११५ पुगेको छ भने एकको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.