www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमितको संख्या ५ हजार ७ सय नाघ्यो

पोखरा ।

कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या ५ हजार ७ सय ६० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै हालसम्म मुलुकमा ९ सय ७४ संक्रमित निको भइसकेका छन् भने संक्रमण पुष्टि भएका १९ जनाको मृत्यु भएको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.