www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : थप ५८ जनामा कोरोना संक्रमण पुष्टि, कहाँ-कति थपिए संक्रमित ?

पाेखरा ।

थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जनामा, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका बताइएको छ। याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ।

Batas

कहाँ कति थपिए संक्रमित ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.