www.tandavnews.com
Fact ~ In search of truth

एकै दिन ५ सय बढीमा संक्रमण, संक्रमित संख्या ९ हजार ५ सय ६१ पुग्यो

पाेखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.