www.tandavnews.com
Fact ~ In search of truth

थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १५ हजार नाघ्यो

पोखरा
ताण्डव न्यूज ।

पछिल्लो २४ घण्टायता नेपालमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमण पुष्टि भएसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये हालसम्म ६ हजार १ सय १३ जना निको भएर डिस्चार्ज भएको छन् भने ३२ जनाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.