www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो,आज थप २५९ जनामा कोरोना पुष्टि

काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच हजार ९२५ रहेको छ। सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।

Batas

यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.