www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको हटस्पट वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना

वीरगञ्ज ।

कोरोनाको हटस्पट बनिरेहेको वीरगञ्जमा आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना पुष्टि भएको हो। उनीहरुको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । पर्सा जिल्ला यति ठुलो मात्रामा संक्रमण पुिष्टि भएको यो पहिलो पटक भएको जनाइएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.