www.tandavnews.com
Fact ~ In search of truth

चितवनका सुरेन्द्र लागूऔषध सहित नवलपरासीबाट पक्राउ

पोखरा।

गण्डकी प्रदेशअन्तर्गतको जिल्ला नवलपरासी पूर्वमा लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । प्रकाउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१२ का सुरेन्द्र थापा रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनलाई नवलपरासी (पूर्व) कावासोती नगरपालिका–१६ तिनघरे चोक स्थित पूर्व(पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादैँ गरेको प्रदेश ३–०३–००१ प ५९५९ नं.को स्कुटीमा लागूऔषध लिएर गइरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Batas

उनको साथबाट फेनरागन १५६, नुफिन १५६ र डाईजोपाम १५६ गरी जम्मा ४६८ एम्पुल लागूऔषध बरामद भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.