www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १६का कोरोना संक्रमित वृद्धको पश्मिाञ्चल अस्पतालमा मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा १६का ८७ वर्षीय बृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको छ ।

Batas

उनलाई श्रावण ३२ गते अस्पतालको आइसियूमा ल्याइएको थियो । भदौ १ गते (हिजो) कोरोना संक्रमण पुष्टि भएका उनमा सुगर र किड्नीको समस्या रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.