www.tandavnews.com
Fact ~ In search of truth

पोखराका तीन वडाका चार जनामा कोरोना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

पोखराका विभिन्न तीन वडाका चार जना ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा वडा नं २४का १८ वर्षिय पुरुष, पोखरा १२का ३७ र ४० वर्षिय पुरुष र पोखरा ४का ४६ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.