www.tandavnews.com
Fact ~ In search of truth

लायन्स क्लव अफ पोखरा अन्जुलीमा पौडेल

पोखरा।
लायनस क्लव अफ पोखरा अन्जुलीको वर्ष २०२३/२०२४को लागि नयाँ नेतृत्व चयन गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनले मिना पौडेलको नेतृतवमा नयाँ कार्य समिति चयन गरेको हो ।

साथै क्लवको प्रथम उपाध्यक्षमा साधना थापा, दित्तिय उपाध्यक्षमा निर्मला थापा, तृतीय उपाध्यक्षमा गिता गुरुङ, सचिवमा पुजा सिलवाल, कोषाध्यक्षमा सविता बराल, सह–सचिवमा ईन्दु शर्मा, सह क‍ोषाध्यक्षमा माया थापा चयन भएका छन् ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.