www.tandavnews.com
Fact ~ In search of truth

पछिल्लो २४ घण्टामा देशभर थपिए ७०७ संक्रमित

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ७०७ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज देशभर ७०७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

Batas

यो  सँगै देशभर संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ।२४ घण्टामा २ सय ६४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ।

विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको छ । यो सँगै हालसम्म कोरोनाबाट ज्यान जानेको संख्या १२६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.